FAQs Complain Problems

चन्द्रनगर गाउँपालिकामा अन्तराष्ट्रिय महिला दिवस भब्यताको साथ मनाईयो

प्रमुख प्रशासकिय अधिकृत टेक प्रसाद भट्टराईद्वारा भषण
प्रमुख अतिथि प्रदेश सभा सदस्य उपेन्द्र महताे ज्यू वाट सहयोग राशी रु ५००० प्रदान गर्दै
गाउँपालिका अध्यक्ष महेन्द्र महताे ज्यू वाट कक्षा ८,९ र १० का छात्राहरुलार्इ सैनेटरी पैड वितरण गर्दै
स्थानिय महिलाद्वारा भषण तथा जन सहभागिता

मिति २०७४/११/२४ गते अन्तराष्ट्रिय महिला दिवस भव्यताकाे साथ मनाईयाे।

गाउँपालिका अध्यक्ष महेन्द्र महताे ज्यू काे अध्यक्षतामा गरिएकाे  कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य उपेन्द्र महताे ज्यू र विशेस अतिथिकाे रुपामा चन्द्रनगर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत टेक प्रसाद भट्टराई तथा अतिथिकाे रुपमा गाउँपालिका वडा अध्यक्षहरु सथै वुद्धिजिवी र कर्मचारीहरु समेतको  सहभागितामा   दुर्गा खाेवारी मा.वि ववरगंजमा मनाईएकाे थियाे  जसमा महिला विकास   महिला माथिकाे घरेलु  हिंसा तथा समाजमा रहेकाे महिला समस्या न्युनियकरण तथा समाधान लाइ विशेष जोड दिइएको थियाे । कार्यक्रम संचालिका स.म.वि .नानी मैया खपाङ्गी द्धारा बनाइएको योजनामा गाउँपालिकाले सर्मथन गरी ६५० जना कक्षा ८,९ र १० का छात्राहरुलार्इ सैनेटरी पैड वितरण गरियो । साथै १ जना अति विपन्न किशोरी अामा लार्इ सहयोग राशी रु ५००० प्रदान गरियो । जसमा महिला तथा छात्राहरुकाे विशेष सहभागिताले कार्यक्रम सफल भयाे ।

नागरिक दैनीकमा छापीएकाे अभिलेख पढन 

यँहा क्लिक गर्नुहाेस

http://www.nagariknews.com/news/40108/

आर्थिक वर्ष:

जन प्रतिनिधि