सुचना तथा समाचार
ग्यालरी
चन्द्रनगर गाउँपालिका अन्तर्गत रहेकाे सम्पुर्ण अवकास प्राप्त कर्मचारीहरुलाई भेटघाट तथा सम्मान कार्क्रम राखि सम्ममान गरेको छ ।
    मिति:     02/22/2022 - 16:39  
  
    चन्द्रनगर गा.पा.काे काेराेना विरुद्यकाे अभियान प्रतेक घर घरमा डिटाेल सावुन वितरण प्रतेक कार्यालय गा.पा.कार्यालय वडा कार्यालय स्वास्थय चाैकि प्रहरी चाैकि तथा अन्य कार्यालयहरुकाे मुल ढाेका अगाडी हात धुई मात्र कार्यालय प्रवेश गराउने व्यवस्था काे साथै गाउँ घर चाैक चाैराहा तथा हाट वजार जस्ता ठाउमा जनचेतना मुलक व्यानर तथा टाेल टाेलमा माईकिङ्ग गरि प्रचार प्रसार साथै रेडियाे वाट पनि प्रचार प्रसार गरिरहेकाे
    मिति:     03/22/2020 - 14:28  
  
     
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    




















