FAQs Complain Problems

ग्यालरी

चन्द्रनगर गाउँपालिका अन्तर्गत रहेकाे सम्पुर्ण अवकास प्राप्त कर्मचारीहरुलाई भेटघाट तथा सम्मान कार्क्रम राखि सम्ममान गरेको छ ।

मिति: 02/22/2022 - 16:39
, , , , , , ,

चन्द्रनगर गा.पा.काे काेराेना विरुद्यकाे अभियान प्रतेक घर घरमा डिटाेल सावुन वितरण प्रतेक कार्यालय गा.पा.कार्यालय वडा कार्यालय स्वास्थय चाैकि प्रहरी चाैकि तथा अन्य कार्यालयहरुकाे मुल ढाेका अगाडी हात धुई मात्र कार्यालय प्रवेश गराउने व्यवस्था ‍काे साथै गाउँ घर चाैक चाैराहा तथा हाट वजार जस्ता ठाउमा जनचेतना मुलक व्यानर तथा टाेल टाेलमा माईकिङ्ग गरि प्रचार प्रसार साथै रेडियाे वाट पनि प्रचार प्रसार गरिरहेकाे

मिति: 03/22/2020 - 14:28
कार्यालय गेट अगाडी हात धुई कार्यालय प्रवेश गर्दै गा.पा. अध्यक्ष , डिटाेल सावुन घर घरमा वितरण काे लागी  लैजान तयारी अवस्था , प्रचार प्रसार तथा सामाग्री वितरणकाे लागी   लैजाने क्रम, प्रचार प्रसार गर्ने क्रम , वडा कार्यालय गेट अगाडी हात धुई कार्यालय प्रवेश गर्दै वडा  अध्यक्ष

चन्द्रनगर गा . पा . मा चलिरहेकाे  सिलाइ कटाइ ३९० घण्टे तालिम सम्पन्न भएकाे छ । जसमा गा.पा. अध्यक्ष महेन्द्र महताे  प्रमुख  प्रसासकिय अधिकृत टेक प्रसाद भट्टराइ काे साथै वाडा अध्यक्षहरुकाे उपस्थितिमा कार्यक्रम समापन भएकाे थियाे । उत्त कार्यक्रमले ६३ जना महिलाहरु तालिम दिएकाे थियाे ।

मिति: 07/11/2018 - 13:26
चन्द्रनगर गा . पा . मा चलिरहेकाे  सिलाइ कटाइ ३९० घण्टे तालिम सम्पन्न

Pages