FAQs Complain Problems

चन्द्रनगर गा‍.पा. छोरी शिक्षा विमा कार्यक्रम

Read More

नाढी ताल वोटिङ्ग

Read More

नाढी ताल चन्द्रनगर

Read More

प्याडल वाेट नाढी ताल

Read More

चन्द्रनगर गा.पा. कार्यलय

Read More

चन्द्रनगर गाउँपालिकाको आ.व.२०७८।०७९ को निति तथा कार्यक्रम

संक्षिप्त परिचय

सर्लाही जिल्ला स्थित चन्द्रनगर गाउँ पालिका को पूर्व र दक्षिण सिमा ब्रहमपुरी गा .पा पश्चिममा कबिलाशी नगरपालिका उत्तरमा इश्वरपुर नगरपालिका चार किला भित्र रहेको क्षेत्रफल:  ४७.५ बर्ग कि.मिको चन्द्रनगर गाउँपालिकामा ५२ बिगाहा बाट परिचित नाडीतालको छेउमा सुन्दर र मनोरम गाउँपालिका को कार्यालय रहेको छ ! यो गाउँपालिका पूर्व पश्चिम लोक मार्ग बाट १६ कि .मि. दक्षिण र सदरमुकाम मलंगवा बाट १३ कि.मि. उत्तर मा रहेको छ! यस गाउँ पालिका को जम्मा घरधुरी ५९३५ र जनसंख्या ३५००५ मद्ध्य १८८८४ महिला र १७४२१ पुरुष रहेको छ ! यहाँको ८०% जनता कृषिमा आधारित छन् ५५ %साक्षरता छन्  भने १५% जनता असिक्षित रहेको छन् !

Pages

जन प्रतिनिधि

पदाधिकारी

अशोक शाह

प्रमुख प्रशासकीय अधिकृत
IT OFFICER

संजय कुमार महतो

सूचना तथा संचार प्रविधि अधिकृत