FAQs Complain Problems

चन्द्रनगर गा.पा.काे खा.पा.स.टे. श्री प‍ंचलाल साह ज्यु उत्कृस्ट कर्मचारी मा परी सम्मानित

चन्द्रनगर गा.पा.काे खा.पा.स.टे. श्री प‍ंचलाल साह सम्मान कार्यक्रम

मिति २०७५-०५-२२ गते निजामति दिवसकाे अवसरमा निजामति कर्मचारिहरुकाे अाधिकारि ट्रेड युनियन जिल्ला कार्य समिति सर्लाही द्बारा अायाेजित उत्कृस्ट निजामति कर्मचारीहरुकाे सम्मान कार्यक्रम यस चन्द्रनगर गा.पा.काे खा.पा.स.टे. श्री प‍ंचलाल साह ज्यु उत्कृस्ट कर्मचारी मा परी सम्मानित हुनुभएकाे मा उहालाइ चन्द्रनगर गा.पा.काे तर्फ वाट हार्दिक वधार्इ व्यत्त गर्दछाै ।

आर्थिक वर्ष:

जन प्रतिनिधि